काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले पहिलो जित निकालेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा...
सबै खेल
विश्वकप लिग २ को पहिलो सिरिज नेपालमा हुने
सन् २०२७ को आईसिसी एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग २ को पहलो सिरिज नेपालमा आयोजना हुने भएको छ। सिरिज आगामी फागुन ५ गतेबाट...
आर्मीलाई हराउँदै मधेश बन्यो च्याम्पियन
राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै केपी ओली कप टि–२० क्रिकेटका उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा...
राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ। थापाको बिहीबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको...
नेपाल र भारतबीच दृष्टिविहीन महिला टि–२० सिरिज हुने
नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको टि–२० सिरिज हुने भएको छ। सिरिजमा मुम्बईमा मंसिर २५ देखि २९ गतेसम्म हुने छ।...
विरगञ्ज युनाइटेड र एफसी चितवन भीड्दै
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल...
एनएसएलमा धनगढीको लगातार दोस्रो जित
नेपाल सुपर लिग (एनएसएल)मा लागतार दोस्रो जित निकाल्दै धनगढी एफसी शीष{ स्थानमा उक्लिएको छ। लागतार दोस्रो जित निकाल्ने क्रममा उसले बिहीबार...
युगान्डा विश्वकपमा, टेस्ट राष्ट्र जिम्बाबे छनोटमै रोकियो
युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको छ। अफ्रिकी छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगान्डाले विश्वकपमा...
च्याम्पियन्स लिगमा रियल मड्रिड र आर्सनलको सानदार जित
च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड र आर्सनलले सानदार जित निकालेका छन्। बुधबार राति भएको खेलमा रियल मड्रिडले नापोलीमाथि ४–२को जित...









