क्रिकेट

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनाेट

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनाेट

एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।...

लगातार तेस्रो खेल जित्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लगातार तेस्रो खेल जित्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

लगातार तेस्रो जित निकाल्दै नेपाल नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुगेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार साउदी...

सन्दीपको घातक बलिङ, एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुआत

सन्दीपको घातक बलिङ, एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुआत

कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा भएको खेलमा...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप...

डार्विनमा अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

डार्विनमा अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

बंगलादेशले डार्विन टेस्टमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै विश्व क्रिकेटमै ठूलो हलचल मच्चाएको छ। यो बंगलादेशको अस्ट्रेलियामा पहिलो...

एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जान्छौं : सन्दीप

एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जान्छौं : सन्दीप

नेपालको एकदिवसीय टिमको कप्तान हुन्, सन्दीप लामिछाने। नेपाल क्रिकेट संघ (क्यान)ले अघिल्लो सातामात्र रोहितकुमार पौडेललाई हटाउँदै सन्दीपलाई...

५ सन्तानलाई साक्षी राखेर रोनाल्डोले गरे जर्जिनासँग विवाह

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। रोनाल्डोले मंगलबार...

कुशल भुर्तेल नेपाल ‘ए’ मा

कुशल भुर्तेल नेपाल ‘ए’ मा

नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि १५ सदस्यीय...

राेहितलाई हटाउँदै सन्दीपलाई नेपालकाे एकदिसीय टिमकाे कप्तान जिम्मेवारी

राेहितलाई हटाउँदै सन्दीपलाई नेपालकाे एकदिसीय टिमकाे कप्तान जिम्मेवारी

सन्दीप लामिछाने नेपाली एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको...

लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता

लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता

नेपाल प्रिमियर लिग ९एनपिएल० को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्ट कन्सलटेन्सीस“गको सहकार्यलाई...

नेदरल्यान्ड्समा नेपालकाे खराब प्रदर्शन, लगातार दाेस्राे हारपछि शीर्ष चारको सम्भावना कमजाेर बन्दै

नेदरल्यान्ड्समा नेपालकाे खराब प्रदर्शन, लगातार दाेस्राे हारपछि शीर्ष चारको सम्भावना कमजाेर बन्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै...

नेदरल्यान्ड्समा हुने लिग–२ को सिरिजका लागि नेपाली टोलीको बिदाइ

नेदरल्यान्ड्समा हुने लिग–२ को सिरिजका लागि नेपाली टोलीको बिदाइ

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ...