आईसिसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले लागतार तेस्रो हार व्यहोरोको छ। शनिबार दुबईको आईसिसी एकेडेमीमा भएको खेलमा...
सबै खेल
दीपेन्द्र, करण, कुशल र भीमको उत्कृष्ट ब्याटिङ, नेपालले दियो अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य
दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि आईसिसी विश्वकप लिग–२को क्रिणात्मक सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको...
हरि खड्का बने नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। म्याट रसले राजीनामा दिएको...
फाफ डु प्लेलिसले विराटनगर किंग्सबाट एनपिएल खेल्ने
दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान फाफ डु प्लेलिसले नेपालमा फ्रेन्चाइजी क्रिकेट खेल्ने भएका छन्। नेपाल प्रिमियर लिगको...
लुम्बिनीमा एनपिएलको ट्रफी टुर हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गर्दै छ। लुम्बिनी लायन्सले शनिबार र आइतबार टुर आयोजना गर्ने छ। टुरको...
रोहित पाैडेलको शतकका बाबजुद आईसिसी विश्वकप लिग २मा युएईसँग नेपालको नमीठो हार
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले लागतार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको सिरिजको दोस्रो खेलमा कप्तान...
सम्झौता अवधि बाँकी छँदै राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक रसले दिए राजीनामा
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अस्ट्रेलियाका रसले बिहीबार राजीनामा दिएका हुन्। उनले...
लिभरपल तीन महिनामा तेस्रो पटक क्रिस्टल प्यालेससँग पराजित, कारबाओ कपको चौथो चरणबाटै बाहिरियो
समर ट्रान्सफरमा उल्लेख्य रकम खर्चिएको अर्न स्लटको टिम लिभरपुलले सिजनको सुरुआत उत्कृष्ट गरेको थियो। तर, सिजनको सुरु भएको तीन महिना नबित्दै...
डिफेन्डर पुजा रानाले महिला साफ क्लब च्याम्पियनसिप बंगलादेशको क्लबबाट खेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पुजा रानाले महिला साफ क्लब च्याम्पियनसिप बंगलादेशको क्लबबाट खेल्ने भएकी छिन्। नेपाली राष्ट्रिय...









