हङकङ सुपर सिक्सेसमा रसिद खानको ह्याट्रिक, तर, नेपाल अफगानिस्तानसँग पराजित

7 Nov, 2025

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा रसिद खानले ह्याट्रिक लिए पनि नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो।

सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । फरमनुल्लाह सफी ३० रनमा अविजित रहे । गुल्बादिन नाइबले २२ रन बनाए।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले १ विकेट लिए। नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]