विश्वकप छनोट कीर्तिपुर र मुलपानीमा हुने, नेपालको पहिलो खेल इटालीसँग
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्।
कीर्तिपुरस्थित टियू मैदानमा साँझ ५ बजेपछि हुने खेलमा यो सिजनको एकमात्र अपराजित टिम तथा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई काठमाडौं गोर्खाज चुनौती दिने छ।