सुपर ओभरमा विराटनगरलाई १९ रनको लक्ष्य

12 Dec, 2024

नेपाल प्रिमियर लिगको पहिलो सुपनर ओभरमा विराटनगर किंग्सले १९ रनको लक्ष्य पाएको छ।

सुपरओभरमा पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २ छक्का र १ चौकासहित १८ रन बनाएको थियो। उसक रेमन रेइफरले सन्दीप लामिछानेलाई २ छक्का र १ चौका प्रहार गरेका थिए।

निर्धारित ओभरमा दुवै टिमले १३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]