तीन वर्षपछि एन्फाले घोषणा गर्‍यो ए डिभिजन लिग

9 May, 2025

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वर्षपछि सहिद स्मारक ए डिभिजन लिग आयोजनाको घोषणा गरेको छ।

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न एन्फाको साधारण सभाले ए डिभिजन लिग पुसबाट गर्ने घोषणा गरेको हो।

यसअघि लिग २०७९ सालमा भएको थियो। त्यो बेल चर्च बोइज युनाइटेडले ए डिभिजनमा बढुवा भएको पहिलो सिजन नै उपाधि जितेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको थिएन।

एन्फाले यो वर्षको वार्षिक क्यालेन्डरमा लिगलाई समावेश गरेको छ। एन्फाको क्यालेन्डर अनुसार लिग ५ महिना चल्ने छ।

पुन १ गते सुरु हुने लिग २०८३ जेठ ३१ गते सकिने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]