जेनजी सहिदहरूको सम्झनामा एन्फाले गर्‍यो श्रद्धाञ्जली सभा

17 Sep, 2025

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली समारोहको आयोजना गरेको छ।

गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा ज्यान गुमाएर शहीदहरुको सम्झनामा बुधबार एन्फा कम्प्लेक्समा श्रदान्जली समारोहको आयोजना गरिएको हो।

कार्यक्रममा अध्यक्ष पंकज विक्रम नेम्वाङले मृतक शहीदहरुप्रति समवेदना प्रकट गरेका थिए।

सो अवसरमा सहिदहरुको सम्झनामा द्विप प्रज्ज्वलन पनि गरिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]