चेल्सीका पोर्चुगिच विंगर जोआ फेलिक्स इटालियन क्लब एसी मिलानमा आबद्ध भएका छन्।
यसैसिजन एट्लेटिको मड्रिडबाट चेल्सी आएका फेलिक्स आधा सिजनमा चेल्सी छोड्न बाध्य भए। उनी लोनमा इटालियन क्लब पुगेका हुन्।
६ महिनाका लागि फेलिक्सले ५ मिनिलय पाउन्ड तलब पाउने छन्। एसी मिलानसँग फेलिक्स अनुबन्धन गर्ने सुविधा पनि छ।
चेल्सीमा उनले २० खेल खेल्दै ७ गोल गरेका छन्। प्लेइङ सेटमा पर्याप्त अवसर नपाएपछि फेलिक्सले चेल्सी छाडेका हुन्।