यस्तो छ अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी

17 Feb, 2025
Share:
117 Shares

आजदेखि काठमाडौंमा सुरू भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फुटबलको ट्रफी सार्वजनिक भएको छ।

खखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको उद्घाटन अघि दशरथ रंगशालामा ट्रफी सार्वजनिक गरेको हो।

ट्रफीलाई एन्फाका उपाध्यक्षद्वय दीपक खतिवडा र दावा लामा तथा महासचिव किरण राईले संयुक्त रुपमा सार्वजनिक गरे।

प्रतियोगितामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी छन्। उद्घाटन खेलमा लेवनान र म्यानम्यार भिडिरहेका छन्।

आज साँझ नेपालले कीर्गिस्तारनसँग खेल्दै च्याम्पियनसिपको थानली गर्नेछ।