मलेसियाले टस जित्यो, नेपाल बलिङमा

12 Apr, 2024

आजबाट ओमानमा सुरु भएको एसिसी प्रियिमर कपमा नेपालले आज मलेसियाको सामना गर्दैछ। केहीबेर पछि सुरु हुने खेलमा मलेसियाले टस जितेकोछ।

टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको छ।

मलेसियालाई हराउँदै नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ। नेपाल प्रतियोतिगाको डिफेन्डिङ च्याम्पियन हो।

यस्तो छ नेपाली टिम ः रोहितकुमार पौडेल, आसिफ सेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, अविनाश बोहरा र ललित राजवंशी।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]