नेपाल सुपर लिगमा ललितपुरको सानदार सुरुआत

25 Nov, 2023

काडमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले सानदार सुरुआत गरेको छ।्

लिगमा सनदार सुरुआत गर्ने क्रममा शनिबार दशरथ रंगशालामा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले हरायो।

ललितपुरको जितमा कप्तान अनन्त तामाङ र दिनेश हेम्जनले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

२६औं मिनेटमा दिनेश हेन्जनको गोलमा ललितपुरलेृ खेलमा अग्रता लियो। ३२औं मिनेटमा अनन्तले टिमको अग्रता दोब्बर बनाए। दोस्रो हाफ ललितपुरमाथि बुटबलले दबाब बनाए पनि गोल गर्न सकेन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]