टि २० विश्वकप छनोट : सिंगापुरले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

30 Oct, 2023

घरेलु मैदानमा आजबाट सुरु भएको टि २० विश्वकप छनोटको पहिलो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ। टियू मैदानमा केही सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।

नेपालले सिंगापुरविरुद्ध ४ फास्टबल र १ स्पिनर खेलाएको छ। टिममा फास्ट बलरका रुपमा करण केसी, सोमपाल कामी, गुल्सन झा र अविनाश बोहरा छन् भने स्पिनरका रुपमा सन्दीप लामिछाने मात्र छन्।

नेपाली टिम ः कुशल भुर्तेत, आसिफ सेख, कुशल मल्ल, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा, सन्दीप लामिछाने।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]