नेपाली महिला क्रिकेट टिमले हङकङमा टि-२० सिरिज खेल्ने

6 Nov, 2023

काठमाडौं, कात्तिक २० नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने भएको छ।

सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कार्यसमिति बैठकले हङकङको प्रस्ताव बमोजिम नेपाली टिमलाई टि–२० सिरिजका लागि पठाउने निर्णय गरेको हो।

४ देश सहभागी हुने टि–२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हुने क्यानका सचिव पारस खड्काले जनाए। सिरिज खेल्ने नेपाल र हङकङ बाहेका अन्य दुई टिमको टुंगो भने लागेको छैन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]