नेपाल सुपर लिग : चितवनमाथि पोखराको जित

25 Nov, 2023

दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा पोखरा थन्डर्सले विजयी सुरुआत गरेको छ। शुक्रबारबाट दशरथ रंगशालामा सुरु भएको प्रतियोगितामा शनिबार पोखराले एफसी चितवनमाथि १–०को जित निकाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउने क्रममा विदेशी खेलाडी मोसेस ग्याबा त्वमाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ७१औं मिनेटमा गोल गरेका थिए।

आयुष घलान मार्गी खेलाडी रहेको पोखराका कप्तान दिनेश राजवंशी म्यान अफ द म्याच भए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]