नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुको वर्गीकरण सच्याएको छ । गत असोजमा गरेको वर्गीकरणमा राष्ट्रिय टिमका केही खेलाडीलाई वर्गीकरणबाट बाहिर राखिएको र केहीलाई तल्लो श्रेणीमा राखेपछि वर्गीकरणको व्यापक विरोध भएपछि क्यानले पुनः खेलाडी वर्गीकरण गरेको हो ।
शनिबार बसेको क्यानको भर्चुअल बैठकले गत असोजमा भएको वर्गीकरण त्रुटी भएको भन्दै पुरुष र महिला क्रिकेटरको वर्गीकरण सच्याएको हो । क्यानको गत असोजको वर्गीकरण त्रुटीपूर्ण भएको भन्दै क्रिकेट खेलाडी संघले असन्तुष्टि जनाएपछि राष्ट्रिय खेलकुद परिषद्ले स्पष्टीकरण सोधेपछि क्यानले पुनः खेलाडी वर्गीकरण सिफरिस समितिलाई वर्गीकरण सच्याउन भनेको थियो ।
क्यानले सच्याएको वर्गीकरणअनुसार सोमपाल कामी ए श्रेणीमा बढुवा भएका छन् भने ललित नारायाण राजवंशी बी श्रेणीमा परेका छन् । यस्तै अविनाश बोहरालाई सीबाट बीमा बढुवा गरिएको छ भने सन्दीप जोरालाई सी श्रेणीमा राखिएको छ । गत असोजमा भएको वर्गीकरणमा ललित र सन्दीप दुवैलाई समावेश गरिएको थिएन भने सोमपाल बी श्रेणीमा थिए ।
यसैगरी अघिल्लो वर्गीकरणमा नपरेका महिला क्रिकेटरहरु सरस्वती चौधरीलाई बी तथा ममता चौधरी र सुमन खतिवडालाई सी श्रेणीमा राखिएको छ । राष्ट्रिय टिमबाट प्रतिनिधित्व नगरेका केही खेलाडी वर्गीरणमा पर्दा सरस्वती, ममता र सुमन भने अटाउन सेका थिएनन्। त्यसैकारण पहिलो पटक भएको महिला क्रिकेटरहरुको ग्रेडिङ विवादित बनेको थियो ।
परिमार्जित वर्गीकरण अनुसार २० पुरुष र २२ महिला क्रिकेटर क्यानको राष्ट्रिय वर्गीकरणमा परेका छन् । पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन् ।
कोरोना महामारीका कारण खेलाडीहरुको यो सम्झौता २०२० जनवरीदेखि ६ महिनाको मात्र हुने क्यानले बताएको छ ।
केन्द्रीय सम्झौतामा परेका खेलाडीहरु:
पुरुष
ए ग्रेडः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,
बी ग्रेडः सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा
सी श्रेणीः सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा
महिला
ए ग्रेडः रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी
बी ग्रेडः ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
सी ग्रेडः कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी
natural drugs for ed
order generic cialis by phone cheap cialis dapoxitine cheap online buy cialis brand
cialis pharmacy mastercard cialis how to get cialis cheap
cialis 20mg aus usa cialis usa online cialis american express
prednisone 20mg tablets where to buy buy prednisone 40 mg daily prednisone
can you buy prednisone in canada cheap prednisone generic prednisone 10mg
is pyrantel pamoate the same as ivermectin ivermectin tablets 12mg where can i buy ivermectin
can i buy cialis over the counter best price for daily cialis cialis otc usa
ed meds best ed pills non prescription best medication for ed
amoxicillin without a doctor’s prescription buy prescription drugs from canada cheap legal to buy prescription drugs without prescription
legal to buy prescription drugs without prescription pain meds online without doctor prescription non prescription erection pills
prescription drugs cheap pet meds without vet prescription buy prescription drugs from canada
finasteride hair propecia discount propecia 1mg generic
tadalafil without a doctor’s prescription cheap pet meds without vet prescription prescription drugs canada buy online
ed treatment drugs treatment of ed ed treatment review
best male ed pills ed medication ed treatment pills
tadalafil best price 20 mg tadalafil lowest price tadalafil
price of cialis 20 mg cialis pharmacy cialis pharmacy
price for viagra price for viagra sildenafil
sildenafil 100 mg lowest price viagra tablets for men viagra tablets for men
stromectol for humans for sale stromectol tablets for humans buying ivermectin
cialis prescription online cialis how can i get cialis fast
cialis trial pack generic version of cialis cialis20mg online