मुलपानी क्रिकेट मैदानमा आज (बुधबार) पहिलो अन्तर्राष्ट्रिय टि२० क्रिकेट खेलाइयो। त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गतको खेलमा नेपालले विजयी सुरुआत गरेको छ।
मुलपानी मैदानको र प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। खेल हेर्न मुलपानी पुगेका क्रिकेटप्रेमीहरूले उमंग र उत्साहका साथ नेपालको जीतको सेलिब्रेट गरेका छन् ।
तस्बीरमा हेर्नुहोस्, मुलपानीमा खेलाइएको पहिलो अन्तर्राष्ट्रिय टि२० क्रिकेटको मजाः

















तस्बीर साैजन्यः क्यान (फेसबुक)