१४१ रनको लक्ष्य पछ्याइरहेको नेपाललले ७ ओभरमा ३६ रन बनाउँदा २ विकेट गुमाइसकेको छ।
सबै खेल
नेपाललाई १४१ रनको लक्ष्य, सिताले लिइन् पाँच विकेट
महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्ससँग ठूलो लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न...
फर्ममा रहेको बनमोथविरुद्ध लिभरपुलको जित, ब्राइटनको पोस्टमा फरेस्टले गर्यो गोलको वर्षा
जितसँगै इपिएलको शीर्षस्थानमा रहेको लिभरपुलको २३ खेलमा ५६ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्सनलले समान खेलमा ४७ अंकमात्र जोडेको छ।
मोन्टी देशाईको नेपाली क्रिकेटलाई विदाई सन्देश- यो गुडबाई होइन, धन्यवाद हो
विदाइ सन्देशमा उनले क्रिकेट खेलाडीहरुलाई हरेक बलमा लाखौं फ्यानको सपना गाँसिने भएकाले लगनशील एवं इमानदार भएर मैदानमा डट्न सुझाव दिएका छन्।
ला लिगामा रियल पराजित, एट्लेटिको विजयी
स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ। शनिबार राति भएको खेलमा रियल इस्पान्योलसँग १(० ले पराजित भयो। इस्पान्योललाई जित...
क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको २ वर्षे सम्झौता सकियो, नवीकरण नगर्ने क्यानको निर्णय
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको २ वर्षे सम्झौता सकिँदै छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनको सम्झौता नवीकरण नगर्ने...
महिला त्रिकोणात्मक सिरिजमा नेपाल थाइल्याण्डसँग पनि पराजित
नान्नापत खोन्चरोएन्कको अर्धशतकमा थाइल्याण्डले महिला त्रिकोणात्मक टी२०आई सिरिजमा नेपाललाई पराजित गरेको छ। प्रतियोगितामा यो थाइल्याण्डको...
च्याम्पियन्स लिगको नकआउट प्लेअफमै सिटी र रियल भीड्ने
यो पटकबाट नयाँ फर्म्यानटमा खेलाइएको च्याम्पियन्स लिग फुटबलमा दुई ठूला क्लब रियल मड्रिड र म्यान्चेस्टर सिटीमध्ये एक टिम मात्र नकआउट चरणमा...
टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस फाइनलमा
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल प्रवेश...








