महिला साफ च्याम्पियनसिपको टिकट मूल्य निर्धारण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न महिला साफ च्याम्पियनसिपको टिकट मूल्य निर्धारण गरेको छ। भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालमा प्रतियोगिताका लागि एन्फाले...

बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट अल्मुताइरी आउट, प्रदीप हुमागाईं बने कार्यबहाक प्रशिक्षक

असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आउट भएका छन्। सो मैत्रीपूर्ण खेलका लागि एन्फाले अल्मुताइरीलाई बाहिर राख्दै प्रदीप हुमागाईंले टिमको जिम्मा दिएको...

एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागबाट पाँडेलाई हटाइयो, बने नेम्वाङको प्रमुख सल्लाहकार

अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नवीन पाँडेलाई सो जिम्मेवारीबाट हटाइएको छ। बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट...

एनएसएल अयोजनाका लागि एन्फाले दियो अनुमति

नेपाल पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिएको छ। बिहीबार बसेको एन्फाको कार्यसमिति...

बार्सिलोना छाड्ने तयारीमा केसिइ र क्रिस्टिन्सन

स्पेनिस क्लब बार्सिलोनाले केही समयअघि मात्र फ्रि ट्रान्सफरमा अनुबन्धन गरेका खेलाडीद्वय फ्रान्क केसिइ र आन्द्रे क्रिस्टिन्सनले क्लब छाड्ने तयारी गरेका छन्। आर्थिक संकटमा परेको बार्सिलोनाले...

वेस्टइन्डिजमाथि न्युजिल्यान्डको जित

वेस्टइन्डिजविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। बिहीबार जमैकाको सविना पार्कमा भएको खेलमा न्युजिल्यान्डले घरेलु टोलीमाथि १३ रनको जित निकालेको हो। पहिला ब्याटिङ...

एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेशको जित

घरेलु टोली जिम्बावेविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेश विजयी भएको छ। हरारेमा बुधबार भएको अन्तिम खेलमा बंगलादेशले जिम्बाबेलाई १ ०५ रनले हरायो । जितका बाबजुद...

अलबा र बेन्जिमाको गोलमा रियलले जित्यो सुपरकप

च्याम्पियन्स लिग विजेता स्पेनिस जाइन्ट रियल मड्रिडले युईएफए सुपर कप उपाधि जितेको छ। बुधबार राति फिनल्यान्डको हलसिन्कीमा भएको खेलमा रियलले युरोप लिग विजेता जर्मन क्लब...

Close