आर्मीलाई हराउँदै पुलिस महिला भलिबलको फाइनलमा
विभागीय टिम नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। त्रिपुरेश्वस्थित राखेप कर्भड हलमा भएको खेलमा पुलिसले आर्मीलाई...
राष्ट्रिय टि–२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी र कर्णाली भीड्ने, बागमती र मधेशलाई रनरेटको धक्का
मुलपानी क्रिकेट मैदानमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टि–२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी र कर्णाली प्रदेश भीड्न भएका छन्। शुक्रबार भएको लिगको अन्तिम खेलमा बागमती प्रदेश सूदुरपश्चिम प्रदेशसँग फराकिलो अन्तरले पराजित भएपछि लुम्बिनी र कर्णालीको उपाधि भीडन्त...
आइपिएल २०२४
अफगानिस्तानका नइबलाई आईपिएल खेल्ने मौका, मिचेल मार्सको स्थानमा दिल्लीले भित्र्यायो
अफगानिस्तानका अलराउन्डर गुल्बादिन नइबले इन्डियन प्रियिमर लिग ९आईपिएल० खेल्ने मौका पाएका छन्। नइब सिजन आधा सकिएपछि आईपिएलमा आबद्ध भएका हुन्। ३३ वर्षीय नइबलाई दिल्ली क्यापिटल्स टिममा अनुबन्धन गरेको छ। उसले अस्ट्रेलियन अलराउन्डर मिचेल मार्सको स्थानमा नइबलाई टिममा राखेको...
लगातार ६ हारपछि आईपिएलमा बैंग्लुरुको जित
जारी आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा बैंग्लुरुले सनराइजर्स हैदरावादलाई उसकै मैदानमा ३५ रनले हरायो। लागतार ६ खेल हारेपछि बैंग्लुरुल जित निकालेको होृ। यो जितसँगै उसका प्लेअफ पुग्ने झिनो सम्भावना कायमै छ। त्यसका लागि...
थ्रीलर म्याचमा दिल्लीको जित, गुजरात ३ रनले पराजित
कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो । अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश...
फुटबल
ब्राइटनलाई हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो
डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। बिहीबार राति ब्राइटनलाई उसकै मैदानमा ४–०ले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो। जितपछि सिटीको ३३ खेलमा ७६ अंक भएको छ। एक खेल बढी खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ।...
प्रहरीलाई हराउँदै पेमा युवा क्लब मिल्स गोल्डकप फाइनलमा
चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ। विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको...
जाभीले फेरे बोली, अर्को सिजन पनि बार्सिलोनामै रहने
बार्सिलोनाका प्रशिक्षक जाभीले बोली फेरेका छन्। केही साताअघि मात्र सिजनको अन्त्यसँगै बार्सिलो छोड्ने घोषणा गरेका जाभीले बोली फेर्दै अझै एक सिजन बार्सिलोनमै रहने निर्णय गरेका छन्। ४४ वर्षीय जाभीले अझै सन् २०२५को जुनसम्म क्याम्प नाउमै रहने निर्णय गरेका हुन्। क्लबको नयाँ...
क्रिकेट
राष्ट्रिय टि–२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी र कर्णाली भीड्ने, बागमती र मधेशलाई रनरेटको धक्का
मुलपानी क्रिकेट मैदानमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टि–२० च्याम्पियनसिपको उपाधिका लागि लुम्बिनी र कर्णाली प्रदेश भीड्न भएका छन्। शुक्रबार भएको लिगको अन्तिम खेलमा बागमती प्रदेश सूदुरपश्चिम प्रदेशसँग फराकिलो अन्तरले पराजित भएपछि लुम्बिनी र कर्णालीको उपाधि भीडन्त...
अफगानिस्तानका नइबलाई आईपिएल खेल्ने मौका, मिचेल मार्सको स्थानमा दिल्लीले भित्र्यायो
अफगानिस्तानका अलराउन्डर गुल्बादिन नइबले इन्डियन प्रियिमर लिग ९आईपिएल० खेल्ने मौका पाएका छन्। नइब सिजन आधा सकिएपछि आईपिएलमा आबद्ध भएका हुन्। ३३ वर्षीय नइबलाई दिल्ली क्यापिटल्स टिममा अनुबन्धन गरेको छ। उसले अस्ट्रेलियन अलराउन्डर मिचेल मार्सको स्थानमा नइबलाई टिममा राखेको...
लगातार ६ हारपछि आईपिएलमा बैंग्लुरुको जित
जारी आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा बैंग्लुरुले सनराइजर्स हैदरावादलाई उसकै मैदानमा ३५ रनले हरायो। लागतार ६ खेल हारेपछि बैंग्लुरुल जित निकालेको होृ। यो जितसँगै उसका प्लेअफ पुग्ने झिनो सम्भावना कायमै छ। त्यसका लागि...
विशेष
लिगलिगमा राजा बन्ने दौड [फाेटाेफिचर]
सुन्दा अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ। हो गोर्खाको पालुङ्टार नगरपालिकामा पर्ने लिगलिगकोटमा दौडिएर राजा बन्न पाइन्छ। इतिहास हेर्दा नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा...
मुलपानीमा क्रिकेटको मजा (फोटो फिचर)
तस्बीरमा हेर्नुहोस्, मुलपानीमा खेलाइएको पहिलो अन्तर्राष्ट्रिय टि२० क्रिकेटको मजाः
भलिबल
आर्मीलाई हराउँदै पुलिस महिला भलिबलको फाइनलमा
विभागीय टिम नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। त्रिपुरेश्वस्थित राखेप कर्भड हलमा भएको खेलमा पुलिसले आर्मीलाई...
राष्ट्रिय महिला भलिबलमा आर्मीमाथि एपिएफको जित, आर्मी दोस्रो हार
काठमाडौं, वैशाख १३ : राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। राखेप कभर्डहलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा हरायो। खेलमा एपिएफले सुरुआती दुई...
राष्ट्रिय महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी
केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब र न्यु डायमण्ड महिला टोलीले विजयी सुरुवात गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपिएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो। खेलमा एपिएफ पहिलो सेट २५–२१ ले जितेको...
एथलेटिक्स
काठमाडौं पिंक केयराथोन सम्पन्न
महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ। लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो। महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन्। पिंक केयराथोनअन्तर्गत ५ किमि र २०...
धाविका सन्तोषी बनिन् बूढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर
चर्चित धाविका सन्तोषी श्रेष्ठलाई प्रथम बुढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर बनेकी छिन्। आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले सन्तोषीलाई ब्रान्ड एम्बासडर बनाएको हो। महोत्सब वैशाख १५ गतेदेखि सुरु हुने छ। बुढानीलकण्ठ नगरपालिका...
एथलेटिक्समा आशिषले तोडे ३६ वर्ष पुरानो कीर्तिमान
१४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय...
मार्सल आर्ट्स
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ। अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुषको ४८ केजीमा...
राष्ट्रपति रनिङ सिल्ड : उसुमा चार स्वर्णको टुङ्गो
राजधानीमा जारी १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा आज चार स्वर्ण पदकको टुंगो लागेको छ। राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष थाइची छ्वान विधामा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते। आयोजक राखेपको सेमी...
पलेशाले रनिङ सिल्डमा दीप प्रज्वलन गर्ने
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटनमा पारा तेक्वान्दोकी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्वलन गर्ने भएकी छिन्। दशरथ रंगशालामा मंगलबार प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्।...