सबै खेल

कुशल भुर्तेल नेपाल ‘ए’ मा

कुशल भुर्तेल नेपाल ‘ए’ मा

नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्बिनमा हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि १५ सदस्यीय...

राेहितलाई हटाउँदै सन्दीपलाई नेपालकाे एकदिसीय टिमकाे कप्तान जिम्मेवारी

राेहितलाई हटाउँदै सन्दीपलाई नेपालकाे एकदिसीय टिमकाे कप्तान जिम्मेवारी

सन्दीप लामिछाने नेपाली एकदिवसीय क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको...

सुवास र शुक्रले कोएल इन्डियन ओपन गल्फ खेल्ने

सुवास र शुक्रले कोएल इन्डियन ओपन गल्फ खेल्ने

नेपाली गल्फरद्वय सुवास तामाङ र शुक्रबहादुर राईले डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डियाअन्तर्गत कोएल इन्डियन ओपन गल्फ खेल्ने भएका छन्।...

लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता

लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता

नेपाल प्रिमियर लिग ९एनपिएल० को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्ट कन्सलटेन्सीस“गको सहकार्यलाई...

रियलले भित्र्यायो आइभोरी कोस्टका युवा विंगर डियोमान्डे

रियलले भित्र्यायो आइभोरी कोस्टका युवा विंगर डियोमान्डे

स्पेनिस क्लब रियल मड्रिडले आइभोरी कोस्टका युवा विंगर यान डियोमान्डेलाई अनुबन्ध गर्ने भएको छ। यी १९ वर्षीय विंगरलाई रियलले जर्मन क्लब आरबी...

काभा पुरुष भलिबलमा नेपाल जितबिहीन

काभा पुरुष भलिबलमा नेपाल जितबिहीन

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितबिहीन बनेको छ। पाकिस्तानको इस्लामावादमा प्रतियोगिताको लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–० को...

काभा पुरुष भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै, पहिलाे जितकाे खाेजी

काभा पुरुष भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै, पहिलाे जितकाे खाेजी

पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ । लगातार तीन खेलमा...

नेपाली मूलका सौरपले आर्सनलसँग छात्रवृत्ति सम्झौता

नेपाली मूलका सौरपले आर्सनलसँग छात्रवृत्ति सम्झौता

विश्व फुटबलका प्रतिष्ठित क्लबमध्ये एक आर्सनलले २०२५–२६ सिजनका लागि आफ्नो ुफर्स्ट इयर स्कलर्सु सूची सार्वजनिक गरेको छ। यू–१६ टोलीबाट...

नेदरल्यान्ड्समा नेपालकाे खराब प्रदर्शन, लगातार दाेस्राे हारपछि शीर्ष चारको सम्भावना कमजाेर बन्दै

नेदरल्यान्ड्समा नेपालकाे खराब प्रदर्शन, लगातार दाेस्राे हारपछि शीर्ष चारको सम्भावना कमजाेर बन्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहेर विश्वकप छनोटमा सोझै...