मैत्रीपूर्ण खेल खेल्न इंग्ल्यान्ड पुगेको नेपाली राष्ट्रिय फुटल टिम स्वदेश फर्किएको छ। इंग्ल्यान्डको सी टिमसँग मैत्रीपूण्र्ढा खेल खेल्न...
सबै खेल
अपराजित रहँदै अल हिलाल बन्यो साउदी प्रो लिग च्याम्पियन
साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ। शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि...
प्रमुख खेलाडीविनै रियलको सानदार जित
प्रमुख खेलाडीहरु विनै मैदान उत्रिएको रियल मड्रिड ला लागिमा सानदार जित निकालेको छ। भिनिसिय जुनियर, जुड बेलिङहम, रोड्रिगोजस्ता प्रुमख...
कोलकाता बन्यो प्लेअफ पुग्ने पहिलो टिम
कोलकाता नाइट राइडर्स यो सिजनको आईपिएलमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ। शनिबार राति घरेलु मैदान इडेन गार्डेनमा मुम्बई इन्डियन्सलाई १८...
फुलहमलाई हराउँदै सिटी शीर्ष स्थानमा
म्यान्चेस्टर सिटी प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ भएको खेलमा फुलहममाथि ४–०को सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा...
यू–१६ अन्तर स्कुल क्रिकेटको उपाधिका लागि मोक्षदा र सैनिक स्कुल भीड्ने
जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि मोक्षदा स्कुल र सैनिक महाविद्यालय भीड्ने भएका छन्। काठमाडौं...
दिल्लीलाई झट्का, ऋषव पन्तमाथि लाग्यो १ खेलको प्रतिबन्ध
जारी आईपिएलको प्लेअफमा पुग्न संघर्ष गरिरहेको दिल्ली क्यापिटल्सलाई झट्का लागेको छ। कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तमाथि १ खेलको...
कृतिकाले ४ बलमा ४ विकेट लिएपछि बागमतीमाथि ललितपुर ११को जित
मेयर्स कप वुमन च्याम्पियनसिप क्रिकेटमा आयोजक ललितपुर ११ ले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा...
कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र पुलिसका पुष्पालाई
कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले हात पारेका छन्। प्रदेश राजधानी...