इंग्ल्यान्डबाट फर्कियो नेपाली फुटबल टिम

12 May, 2024

मैत्रीपूर्ण खेल खेल्न इंग्ल्यान्ड पुगेको नेपाली राष्ट्रिय फुटल टिम स्वदेश फर्किएको छ। इंग्ल्यान्डको सी टिमसँग मैत्रीपूण्र्ढा खेल खेल्न इंग्ल्यान्ड गएको नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाली टिमलाई विमानस्थलमा एन्फा पदाधिकारीले स्वागत गरेका थिए।

पहिलो पटक इंग्ल्यान्ड पुगेको नेपाली टिम मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड सीसँग २–०ले पराजित भएको हो।

इंग्ल्यान्ड सीसँग खेल्नुअघि नेपाली टिममले त्यहाँ स्थानीय आर्मीको टिमसँग पनि खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]