सबै खेल

आसिफले बनाए अर्धशतक, नेपाल सहज अवस्थामा

आसिफले बनाए अर्धशतक, नेपाल सहज अवस्थामा

वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन्। वेस्टइन्डिज एले दिएको १७३ रनको लक्ष्य...

सोमपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले दियो १७३ रनको लक्ष्य

सोमपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले दियो १७३ रनको लक्ष्य

५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज एले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले...

वेस्टइन्डिज टस जितेर ब्याटिङमा, नेपाली टिममा गुल्सन र ललित आउट, सागर र अनिल इन

वेस्टइन्डिज टस जितेर ब्याटिङमा, नेपाली टिममा गुल्सन र ललित आउट, सागर र अनिल इन

५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा पनि वेस्टइन्डिजले नै टस जितेको छ। वेस्टइन्डिज एका कप्तान रोस्टन जेसले टस जितेर पहिला ब्याटिङ गर्ने...

नोपलसँग सिरिज खेलिरहेका तीन खेलाडी वेस्टइन्डिजको विश्वकप टिममा

नोपलसँग सिरिज खेलिरहेका तीन खेलाडी वेस्टइन्डिजको विश्वकप टिममा

नोपलसँग ५ खेलको टि–२० सिरिज खेरिहेको वेस्टइन्डिज एका तीन खेलाडी वेस्टइन्डिजको विश्वकप टिममा परेका छन्। वेस्टइन्डिजले रोवमन पावेलको...

कोलकाता प्लेअफ नजिक, मुम्बईको सम्भावना सकियो

कोलकाता प्लेअफ नजिक, मुम्बईको सम्भावना सकियो

११ खेलमा ८औं हार व्यहोरेपछि ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजन आईपिएलको प्लेअफमा नपुग्ने लगभग निश्चित जस्तै भएको छ। शुक्रबार राति...

वेस्टइन्डिज एसँग अन्तिम खेल खेल्दै नेपाल

वेस्टइन्डिज एसँग अन्तिम खेल खेल्दै नेपाल

आसन्न विश्वकपको तयारीका लागि आयोजना गरिएको ५ खेलको सिरिजको अन्तिम खेलमा आज नेपालले वेस्टइन्डिज एको सामाना गर्दैछ। खेल टियू मैदनमा दिउँसो...

विश्वकप खेल्ने नेपाली टिमको विदाईमा सन्दीप उपस्थित, पारस, माेन्टी र साथी खेलाडीलाई गरे अंकमाल

विश्वकप खेल्ने नेपाली टिमको विदाईमा सन्दीप उपस्थित, पारस, माेन्टी र साथी खेलाडीलाई गरे अंकमाल

दोस्रो पटक टि–२० विश्वकप खेल्न लागेको नेपाली टिम भोलि अमेरिका प्रस्थान गर्दै छ। वेस्टइन्डिज एसँगको अन्तिम टि–२० खेल खेलेपछि नेपाली टिम...

टि–२० विश्वकप खेल्ने आफ्ना विद्यार्थीलाई फिनिक्स कलेजको सम्मान

टि–२० विश्वकप खेल्ने आफ्ना विद्यार्थीलाई फिनिक्स कलेजको सम्मान

अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका नेपाली राष्ट्रिय क्रिकेट टिममा परेका आफ्ना विद्यार्थीलार्य फिनिक्स कलेजले सम्मान...

युरोपा लिग सेमिफाइनलमा रोमामाथि लेभकुसनको जित, एट्लान्टा र मार्सेली रोकिए

युरोपा लिग सेमिफाइनलमा रोमामाथि लेभकुसनको जित, एट्लान्टा र मार्सेली रोकिए

युरोपा लिग सेमिफाइलनको पहिलो खेलमा जर्मन क्लब बार्यर लेभरकुसन विजयी भएको छ। बिहीबार राति भएको खेलमा लेभरकुसनले इटालियन क्लब रोमालाई उसकै...