नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य लाकेन लिम्बूले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन्। २२ वर्षीय युवा अट्याकिङ मिडफिल्डर लाकेनले...
सबै खेल
काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको लागतार दोस्रो जित
माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियनसिपमा नेपाली टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ। सोमबार भएको खेलमा पुलिस...
राष्ट्रिय टिमको प्रशिक्षकका लागि एन्फाले निकाल्यो सूचना, एएफसीको प्रो लाइसेन्स हुनुपर्ने
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना निकालेको छ। एन्फाले सोमबार दिउँसो समाजिक...
लिग–२मा नेपालले क्यानडाको सामाना गर्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समय अनुसार...
यमाल चम्किक्दा बार्सिलोनाको सहज जित, एट्लेटिकोले जितमा अल्भारेजको गोल
स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरुनामाथि ४–१ को सहज जित निकाल्यो। योसँगै बार्सिलोनाले...
टोटनहममाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आइतबार राति भएको खेलमा आर्र्सनलले टोटनहमलाई १–०ले हरायो। आर्सनललाई जित दिलाउन गाब्रियलले गोल...
मलेसियामा भएको एसियाली ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण
नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन्। मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले...
ओलम्पिक रिङ एक्सपो क्फासिक बुद्धिचालमा नेपाली खेलाडी विवेकको एकल अग्रता
नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्सपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो ब्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पु¥याउदै...
नेपालले विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्ने
नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ। नेपालले...









