रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

10 May, 2025

जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ।

शनिबार बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ।

म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]