गिलले पनि बनाए शतक, भारत बलियो अवस्थामा
उत्कृष्ट फर्मममा रहेका भारतीय ओपनर शुभमन गिलले अर्को शतक बनाएका छन्। इन्दोरमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा गिलले शतक बनाएका हुन्। ९२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै गिलले एकदिवसीय करिअरको छैठौं शतक प्रहार गरे। गिल क्यामरुन ग्रीनको बलमा १०४ रन बनाएर आउट भए। यसअघि श्रेयस ऐयरले पनि शतनक प्रहार गरेका थिए। यी…