जमाल मुसियालाको चोट र सम्झौतालाई लिएर बायर्नमाथि खेलाडी संघ फिफप्रोको कडा आपत्ति
यो मुसियाला र उनका प्रतिनिधिहरूलाई सम्भावित सम्झौता वार्ताअघि दबाबमा पार्ने समन्वित रणनीति हुन सक्छ। बायर्नजस्तो प्रतिष्ठित क्लबले यस्तो व्यवहार गर्नु उचित नभएको संस्थाको भनाइ छ।
