°
, May 30, 2023 in

विशेष

फुटबलविशेष

रोनाल्डोका डाइहार्ट फ्यान अभिषेक भन्छन्- उनकाे हार्डवर्कले सधैं उर्जा मिल्छ

३७ वर्षीय पोुर्चगिज सुरस्टार क्रिस्टियानो रोनाल्डो कतारमा छन् । र, पाचौं विश्वकप खेलिरहेका छन्। रोनाल्डोकै नेतृत्वमा रहेको पोर्चुगले आज क्वार्टरफाइनलका प्रवेशका लागि आज राति १२ः४५ स्वीट्जरल्यान्डसँग खेल्दै छ। विश्वभर नै रोनाल्डोका थुप्रै फ्यान छन्, र उनीहरु रोनाल्डोको खेल हेर्न मरिहत्तै गर्छन्। त्यस्तैमध्ये एक हुन्, नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजाल । उनी कतारमा जारी विश्वकपमा…

अन्तर्राष्ट्रिय फुटबलफुटबलविशेष

मेसीले जित्लान् विश्वकप उपाधि ?

स्पेनी प्रशिक्षक लुइस एनरिकेले केही दिनअगाडि भनेका थिए, यदि अर्जेन्टिनी लियोनल मेसीले विश्वकप जित्न सक्दैनन् भने त्यो अन्याय नै हुनेछ । तर सातपल्टको बालोन डी’अर विजेताका लागि सायद समय र अवसर दुवै बितिरहेको छ । क्रिस्टियानो रोनाल्डोसँगै उनी पाँचौं पटक विश्वकप खेलिरहेका छन् । अन्तिम पनि । यो पुस्ताले देखेका महान् फुटबल खेलाडी यिनै दुई हुन् । अझ उनीहरूलाई सर्वकालीन…