राष्ट्रिय खुला पुम्से जेठ २८ र २९ मा हुने

नेपाल तेक्वान्दो संघले पुम्से विधातर्फको खुला राष्ट्रिय प्रतियोगिता जेठ २८ र २९ गते आयोजना हुने भएको छ। सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिता आयोजना हुनेछ ।...

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने...

सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु गरिन आत्महत्या

१३औं सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु चौधरीले आत्महत्या गरेकी छन्। ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जुले आत्महत्या गरेकी हुन्। काठमाडौंमा आफन्तसँग बस्दै...

गणेमान सिंह बक्सिङ आजदेखि

नेता गणेशमान सिंह स्मृतिमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन...

जिपी कोइराला तेक्वान्दो च्याम्पियनसिप श्रीजन र नीरज भिड्ने

कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...

नेपाली सेनाका ढकाल अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा निर्णायक बन्ने

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायक बन्ने भएका छन् । एसियन तेक्वान्दो यूनियनबाट निर्णायकका रुपमा...

सिर्जनालाई इरानमा रजत, नेपाललाई फेयर प्ले अवार्ड

नेपालकी सिर्जना घिसिङले इरानको तेहरानमा आयोजित विश्व तेक्वान्दो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेकी छन् । सोमबार फाइनल स्पर्धामा इरानकी फतेमेह...

उमा कुङ्फुमा बूढानीलकण्ठ टिम च्याम्पियन

आयोजक बूढानीलकण्ठ उमा कुङ्फु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।...

पारा खेलाडीलाई प्रमाण–पत्र वितरण

सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोश्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र...


Close