गण्डकीले जित्यो टाइगर कप भलिबल उपाधि, एपिएफ उपविजेतामै सीमित

टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। शनिबार पोखरा रंगशालाको कभर्ड हलमा भएको फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–२ले हराउँदै गण्डकीले...

टाइगर कप भलिबल : विभागीय डर्बीमा जित निकाल्दै एपिएफ बन्यो च्याम्पियन

पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय भलिबलको महिला तर्फको उपाधि एपिएफ क्लबले जितेको छ। शनिबार पोखरा रंगशालाको कभर्डहलमा भएको फाइलन भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई...

टाइगर कप भलिबल : उपाधिका लागि एपिएफ र गण्डकी प्रदेश भिड्ने

टाइगर कप भलिबल च्याम्पियनसिको पुरुषतर्फको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र गण्डकी प्रदेश आमने(सामने हुने भएका छन् । साविक विजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाटै...

टाइगर कप भलिबल : महिलातर्फ विभागीय डर्बी आर्मीमाथि एपिएफकाे जित, दुवै सेमिफाइनलमा

पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ महिलातर्फ अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालाको कभर्ड हलमा बुधबार लिगको...

टाइगर कप भलिबल : एपिएफ र आर्मीको जित

पोखरामा जारी टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताको पुरुषतर्फ विभागीय टिम एपिएफ र आर्मी क्लब विजयी भएका छन्। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफ क्लबले...

टाइगर कप भलिबल : महिलातर्फ एपीएफ जित

तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको कभर्ड हलमा सोमबार बिहान भएको पहिलो खेलमा...

एनभिए भलिबल च्याम्पियनसिप : बलियो आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि

एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ। आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा बलियो विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो...

न्यू डायमण्डलाई हराउँदै पुलिस बन्यो महिला भलिबल च्याम्पियन

सातौं एनभिए क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइलनमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै पुलिसले अपराजित रहँदै उपाधि जितेको हो ।...

एनभिए भलिबल च्याम्पियनसिप : महिला र पुरुष दुवैमा एपिएफ तेस्रो

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैमा विभागीय टिम एपिएफ तेस्रो बनेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा...

एनभिए महिला भलिबलमा उपाधिका लागि न्यु डायमन्डले पुलिसको सामना गर्ने

सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यु डायमन्ड एकेडेमीले विभागीय टिम एपिएफको सामाना गर्ने भएको छ। शनिबार त्रिपुरेश्वरस्थित...

Close