एक्सनमा करण एक्सनमा करण सबै खेल मंगलबार, असोज २७, २०८३ 1.3Kशेयर ओमानवरिुद्ध बलिङ गर्दै करण केसी। ओमानविरुद्ध बल र ब्याट दुवैमा चलेका करणले ब्याटिङमा १६ बलमा ४० रन बनाउँदा बलिङमा ६ ओभरमा ८ रन मात्र खर्चेर १ विकेट लिए। 1.3Kशेयर