क्रिकेटको क्रेज क्रिकेटको क्रेज सबै खेल मंगलबार, असोज २७, २०८३ 1.3Kशेयर अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा नेपाली टिमको हौसला बढाउँदै समर्कथ। नेपालले घरेलु ओमानमाथि ११३ रनको जित निकाल्दा मैदानमा उपस्थित केही समर्थक खुसी भएका थिए। उनीहरुले नेपाली झन्डा फहराएका थिए। 1.3Kशेयर