सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

रोमामा माउरिन्होलाई माया

जोसे माउरिन्हो बुधबार रोमा फर्किए, रोमाविरुद्ध नै खेल्न। रोमालाई कन्फ्रेन्स लिग उपाधि दिलाएका माउरिन्हो स्टाडियो ओलम्पिको पुग्दा समर्थकले न्यानो माया दिए। रंगशालामा ठूला ठूला ब्यानर राखिएको थियो। खेल भने माउरिन्होको टिम रियलले रोमामाथि ३–२को जित निकाल्यो।

सेयर गर्नुहोस्

1.5KShares