सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक ९, २०८३

लिङजिउ माउन्टेन अल्ट्रा म्याराथनको अल्ट्रा रेसमा प्रिया राईले जितिन् स्वर्ण

चीना भएको लिङजिउ माउन्टेन अल्ट्रा म्याराथनको ११२ किलोमिटर अल्ट्रा रेसमा नेपालकी प्रिया राईले स्वर्ण पदक जितेकी छिन्।

यो रेस प्रियाले १७ घण्टा ३८ मिनेटमा सकाउँदै स्वर्ण जितेकी हुन्।

८ हजार भन्दा बढि एलिभेसन गेन रहेको उक्त रेस चीनको सबैभन्दा खतरनाक रेस मानिन्छ ।

उनले स्वर्णसँगै ६ लाख ८१ हजार नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

चर्चित अल्ट्रा धाविका प्रियाले नेपाललाई अन्य थुप्रै अन्तर्राष्ट्रिय उपाधि दिलाइसकेकी छिन्।

सेयर गर्नुहोस्

1.2KShares