क्यानडाविरुद्ध नेपाली टिममा कुनै परितर्वन भएन

22 Sep, 2024
Share:
117 Shares

नेपालले क्यानडाविरुद्ध खेल्ने टिममा कुनै परितवर्तन गरेको छैन। मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्ध खेलेको टिमलाई नै निरन्तरता दिएका हुन्।

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खेलेको टिममा भने तीन परितर्वतन छ। पहिलो खेलमा टिममा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुलश मल्लको स्थानमा अर्जुन साउद, अनिल साह र आरिफ सेख टिममा छन्।

क्यनडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। पहिला खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।