सामग्रीमा जानुहोस्
बुधबार, कात्तिक ११, २०८३

Preeti to Unicode Converter

विशेष अक्षरहरू (क्लिक गरेर कपी गर्नुहोस्)

प्रीति टु युनिकोड कन्भर्टर के हो?

प्रीति (Preeti) पुरानो नेपाली फन्ट हो, जसमा अङ्ग्रेजी अक्षरको ठाउँमा नेपाली आकार देखिन्छ। त्यसैले प्रीतिमा लेखिएको पाठ वेबसाइट, फेसबुक वा मोबाइलमा g]kfn जस्तो देखिन्छ। यो कन्भर्टरले प्रीतिको पाठलाई युनिकोडमा बदल्छ — युनिकोड नेपाली जुनसुकै कम्प्युटर र फोनमा ठीकसँग देखिन्छ। उल्टो, युनिकोडलाई प्रीतिमा पनि बदल्न सकिन्छ।

कसरी प्रयोग गर्ने?

  1. माथिको बक्समा प्रीति फन्टमा लेख्नुहोस् वा प्रीतिको पाठ पेस्ट गर्नुहोस्।
  2. तलको बक्समा युनिकोड आफैँ देखिन्छ — केही बटन थिच्नु पर्दैन।
  3. कुनै शब्द मिलेन भने तलको बक्समै सच्याउनुहोस्, अनि “Copy Text” थिच्नुहोस्।
  4. युनिकोडलाई प्रीतिमा बदल्न माथिको “युनिकोड → प्रीति” ट्याब छान्नुहोस्।
  5. तपाईंले लेखेको पाठ यही ब्राउजरमा सुरक्षित रहन्छ — पेज बन्द गरे वा रिलोड गरे पनि फेरि देखिन्छ। “Clear Text” थिचेपछि मात्र हट्छ।

What is the Preeti to Unicode converter?

Preeti is a legacy Nepali font that shows Nepali letters in place of English keys, so Preeti text looks like g]kfn on websites and phones. This tool converts Preeti text to Unicode Nepali — which displays correctly everywhere — and Unicode back to Preeti. Type or paste in the top box; the result appears in the bottom box instantly and can be edited before you copy it. Everything runs in your browser; nothing is sent anywhere. Your text is kept in this browser, so it is still there after you close the page or reload — it is removed only when you click “Clear Text”.