सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

वाफ वुमेन्स च्याम्पिनयसिपमा प्यालेस्टाइनसँग खेल्दै नेपाल

साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पिनयसिपमा आज नेपालले समूहको अन्तिम खेल खेल्दैछ। जसमा नेपालले प्यालेस्टाइनटको सामाना गर्ने छ।

खेल साउदी अरेबियाको जेद्दामा हुने खेल नेपाली समय अनुसार राति १०.४५ मा सुरु हुनेछ।

यो खेलअघि नै सेमिफाइनल पुगिसकेकाले दुवै टिम समूह विजेता बन्न मैदान उत्रने छन्।

नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले यसअघिका दुई खेलमा सिरियालाई ३–१ले र इराकलाई ५–०ले हराएको थियो।

सामूह एबाट जोर्डन समूह समूह विजेता लेवनान उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन्।

1.3Kशेयर