सोमबारबाट कीर्तिपुरस्थित टियू मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु भएको छ। टियू मैदानमा फ्लड लाइटमा अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूका साथ नेपाली खेलाडीको खेल हेरेर दर्शकहरु मजा लिइरहेका छन्। बेलुकाको खेलमा टियू मैदानमा दर्शकको उपस्थित उल्लेख्य हुने गरेको छ।
एनपिएलको रौनक
