सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

महिला विश्वपकपको एसिया छनोटको ताकिला सर्वाजनिक, नेपालको पहिलो खेल हङकङसँग

आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तालिका सर्वाजनिक भएको छ।

सार्वजनिक तालिका अनुसार नेपाल समूह सीमा परेको छ। यो समूहमा नेपालसँगै हङकङ र बहराइ छन्।

छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने छ। यो खेल मे ९ मा हुनेछ । यस्तै नेपालले १० मेमा बहराइन, १३ मेमा हङकङ र १५ मेमा बहराइनसँग खेल्ने छ।

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। शीर्ष तीन टिम फाइनल चरणमा प्रवेश गर्ने छन्।

1.3Kशेयर