नेपाली महिला टिम थाइल्यान्डसँग पराजित

30 May, 2025

मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली महिला टोलीले पहिलो खेलमा पराजित भएको छ।

नेपाली टिम शुक्रबार भएको क्लोज डोर खेलमा थाइल्यान्डसँग १–०ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले दोस्रो हाफमा गोल गरेको थियो।

उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारीका लागि घरेलु टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम यसैसाता थाइल्यान्ड पुगेको हो।

अब नेपाली टिममले जुन २ मा थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]