जन्मदिनमा कोहलीले बनाए शतक, बराबरी गरे सचिनको रेडर्क

5 Nov, 2023

भारतीय ब्याट्सम्यान विराट कोहली आजबाट ३५ वर्ष लागे। घरेलु मैदानमा जारी विश्वकपमा कोहलीले जन्मदिनलाई विशेष बनाए।

इडेन गार्डेनमा दक्षिण अफ्रिकाविरुद्ध शतक बनाउँदै कोहलीले जन्मदिनलाई विशेष बनाएका हुन्। उनले १२० बलमा १० चौका प्रहार गर्दै एकदिवसीय क्रिकेटको ४९औं शतक बनाए।

यो शतकसँगै कोहलीले एकदिवसीयमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]