सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपाली फुटबल टिम स्वदेश फर्कियो

हङकङसँगको मैत्रीपूर्ण तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ।

बुधबार राति नेपाल आइपुगेको नेपाली टिमलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको नेपाली थियो भने एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भएको थियो। नेपाल लाओससँग पहिलो पटक पराजित भएको हो।

1.3Kशेयर