सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

यू-१७ साफमा नेपाल र बंगलादेश एकै समूममा

श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिपको ड्र सर्वजनिक भएको छ।

सर्वाजनिक ड्र अनुसार नेपाल समूह एमा परेको छ। यो समूहमा गत सिजनको फाइनलिस्ट बंगलादेश र आयोजक श्रीलंका छन्।

यस्तै, समूह बीमा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान परेका छन्।

प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ सम्म कोलम्बोमा आयोजना हुनेछ।

1.3Kशेयर