साफ फुटसल च्याम्पियसिपमा नेपाल विजयी

16 Jan, 2026

थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फ नेपालले विजयी सुरुआत गरेको छ।

केहीबेरअघि सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि २–१को जित निकालेको हो। नेपालले १ गोलले पछि परेको अवस्थामा उल्टाउँदै जित निकालेको हो।

फुटसलमा नेपाली पुरुष टिमको यो पहिलो अन्तर्राष्ट्रिय जित हो। नेपालका लागि दुवै गोल सरोज तामाङले गरे।

अब नेपालले १८ जनवरीमा दोस्रो खेल भारतसँग खेल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]