म्यान्चेस्ट युनायटेडको खराब लयले च्याम्पियन्स लिगमा पनि निरन्तरता पाएको छ। मंगलबार राति भएको खेलमा युनायटेड एट्लेटिको मड्रिडसाग २–०ले पराजित भयो।
१० खेलाडीमा समेटिएको युनाइटेडमाथि एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारियस र अडेमोला लुकमनले गोल गरे।
खेलको पहिलो मिनेटमै बारियसले गोल गर्दै युनाइेडलाई अग्रता दिलाए।
खेलको ७४औँ युनाइडेट १० खेलाडीमा समेटियो। उसका लेनी योरो रातो कार्ड पाएका थिए। त्यसपछि युनाइटेड थप दबाबमा परेको थियो।
युनाइटेड १० खेलाडीमा समेटिएको ५ मिनेट पछि नै एट्लेटिको अग्रता दोब्बर बनाएको थिाये। उसका लुकमनले ७९औँ मा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा युनाइटेड विजयी भयो।
