सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक १, २०८३

म्याक्स टाइगरको क्यान खोल्दा नरबहादुर र मोहनकाे भाग्य चम्कियो

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्।

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन्।

५ जना विजेता बनिसकेका छन भने, अझै धेरै पुरस्कारहरु बाँकी नै छ!

सेयर गर्नुहोस्

1.1KShares