सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक १६, २०८३

अर्टेटाको नेतृत्वमा एन्डफिल्डमा आर्सनलको पहिलो जित

मिकेल अर्टेटाका आगमनपछि एन्डफिल्डमा अर्सानलले पहिलो जित निकालेको छ।

काइ हाभर्ट्जको निर्णायक गोल मद्दतमा आर्सनलले लिभरपुललाई उसमै मैदानमा १–०ले हरायो। आर्सनलले १४ वर्षपछि लिरभपुललाई एन्डफिल्डमा हराएको हो।

खेलमा हाभर्ट्जले १६औँ मिनेटमा डेग्लन राइसको पासमा ट्याप इनमा गोल गरेका थिए। सोही गोल निर्णायक बन्यो।

एन्डफिल्डमा खेलमा लिभरपुले पूर्णरुपमा पटड बनाएको थियो। तर, लिभरपुलले ुकनै पनि खतरनाक आक्रमण गर्न सकेन। उसले एउटै सट टार्गेटमा राख्न सकेन।

यो नजितपछि आर्सनलको २४ अंक भएको छ र यो दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीमाथि तीन अंकको अग्रता हो।

लिभरपुल भने १५ अंकमा पाँचौं स्थानमा रह्यो । त्यससबीच ब्राइटनको १९ र चेल्सीको १६ अंक छ।

सेयर गर्नुहोस्

1.1KShares