यू–१६ महिला साफ च्याम्पियनसिप नेपालमा हुने

15 Jan, 2024

साफ यू–१६ महिला च्याम्पियनसिप मार्च १ तारिखदेखि नेपालमा हुने भएको छ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुने छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्। प्रतियोगिताको पहिलो खेल भारत र भुटानबीच मार्च १ मा हुने छ।

नेपालले भने पहिलो खेल बंगलादेशसँग मार्च २ मा खेल्ने छ। प्रतियोगिताका खेलहरू च्यासल मैदानमा हुनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]