सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपालको चाैथो विकेट पनि गयो

नेपालले चाैथो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी लाई गुमाएकाे छ ।

३ बलमा १ रनमात्र जोड्न भ्याएका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रलाई सस्तैमा गुमाउँदा नेपाल दबाबमा परेकाे छ ।

1.3Kशेयर